हाइलाइट्स

प्रचण्ड–नेपाल समूबाट माधव नेपाल अध्यक्ष प्रस्ताव

काठमाडौं। सत्तारुढ नकपा भित्र यतिवेला दुई टुक्रा भएको छ । प्रचण्ड– नेपाल समूहले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रस्ताव गरिएको छ । आज राजधानीमा भएको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समितिको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा...

सर्वोच्च अदालतमा ओली सरकार विरुद्ध १२ रिट निवेदन

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ रिट निवेदन परेका छन् । केपी ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक कदमको विरोध गर्दै सरकार विरुद्ध रिट दायर भएको हो । अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटन...

प्रतिनिधिसभा विगठनप्रति घोर विरोध, असहमति र भत्र्सना –कुमार लिङ्देन ‘मिराक’

दमक/नेकपा भित्रको आन्तरिक कलहलाई थेग्न नसकेका प्रधानमन्त्री केपी ओलीले संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष चढाएएको केही घण्टाभित्र प्रतिनिधिसभा संसद विघटन गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले घोर विरोध, असहमति र...

बालुवाटारमा सकियो सुरक्षा परिषदको बैठक, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात सुरक्षामा आउने चुनौतीलाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर...

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीको भर्खरै सकिएको बैठले सो निर्णय गर्दै यो प्रस्ताव मंगलबार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा...