
अब कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क
काठमाडौं । कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको ‘साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समिति’को ज्ञापन पत्र...