हाइलाइट्स

धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय...

राष्ट्रिय परिचयपत्रको लागि झापामा दुई लाख बढीले फोटो खिचे

दमक। झापा जिल्लाको पन्ध्र स्थानीय तह मध्ये छ वटा पालिकाले राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचिसकेको जनाएको छ । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र पाउनलाई फोटो खिचिसकेका छन् । छ...

लिम्बुवान मञ्चले सिसिओ अभियान शुरु गर्ने

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पुषको मसान्तदेखि सिसिओ अभियान शुरु गर्ने भएको छ । आज मञ्चको दमकमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । देशको वर्तमान राजनीतिक घटनाक्रमले मञ्चमाथि...

गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो । गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको...

साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् । नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र...

;