निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन स्थगित
काठमाडौं। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य तत्काललाई स्थगित गरेको छ । अहिलेसम्म संकलन गरिएका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने निर्वाचन आयोगले जनाएको छ । सरकारले...




