हाइलाइट्स

महामुर्खले ल्याए ‘मुन्धुम परम बिज्ञान’

काठमाडौ। इलाम चुलाचुलीका थाङ्साङ लावती ‘महामुर्ख’ले चौथो कृतिको रुपमा ‘मुन्धुम परम बिज्ञान’ नामक कृति सार्वजनिक गरेका छन् । आज किरात याक्थुङ् चुम्लुङ्को भवनमा पुस्तकको सार्वजनिक गरिएको हो । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न...

कैलाली बरबट्टामा संघीय मञ्चको ३ संगठन उदय

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतकाे गैरभौगोलिक प्रान्त संघीय दलित शिल्पी मञ्चमा प्रवेशको लहर नै चलेको छ । आज दलित शिल्पी मञ्चले बरबट्टा, गोदावारीमा गरेको राजनीतिक अन्तरक्रिया कार्यक्रममा संघीय मञ्चको राजनीतिक एजेण्डा माथि छलफल गर्ने...

नेपाल कोरोना संक्रमितको ४१औं नम्बरमा

काठमाडौं। चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण अझै पनि नियन्त्रण भएको छैन । विभिन्न देशहरुले कोरोना खोप बनाएर परिक्षण गरिरहेको छ तर नेपालमा कहिल्यैबाट कोरोना खोप लगाउन थाल्ने हो सरकार अझै पनि मौन रहेको...

कैलाली गोदावरीमा संघीय दलित शिल्पी मञ्च गठन

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको गोदावरीमा नगर समिति गठन भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला कैलालीको विभिन्न स्थानीय तहमा मञ्चको संगठन तिब्र गठन गर्ने क्रममा आज गोदावरी नगर...

संघीय मञ्चको धनगढीमा अन्तरक्रियासँगै संगठन विस्तार

कैलाली। धनगढी उपमहानगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजनीतिक भेटघाट साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मञ्चको राजनैतिक अवधारणा...

;