हाइलाइट्स

संविधान दिवसमा ५९४ जनालाई मानपदवी, अलंकार र पदक (नामावलीसहित)

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ...

असोज ५ देखि पूर्ण क्षमतामा आन्तरिक उडान हुने

काठमाडौं । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक...

प्रहरीकाे ज्यादती प्रति पत्रकार महासं‌घको विरोध

काठमाडाैं। नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा...

संघीय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ कालो दिन मनाउने

कुमार लिङदेन मिराक (अध्यक्षा) दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ गतेलाई कालो दिन मनाउने घोषणा गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै...

एकका लागि एक अभियानको अगुवाईमा स्थापित पिसिआर ल्याब उद्घाटन

बिर्तामोड। झापामा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कन्काई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको...