भाषा/साहित्य

दमक प्रज्ञाप्रतिष्ठानद्वारा ६ वटा विधाका साहित्यिक पुरस्कार घोषणा, प्रज्ञा मातृभाषा साहित्यिक पुरस्कार लावतीलाई

दमक, कातिक १८। दमक प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीको अवसरमा फरक–फरक विधामा योगदान पुयाएको भन्दै ६ विधामा पुरस्कारको घोषणा गरेको छ । कार्यक्रम सुरु हुनुअघि देवकोटाचोकमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा अध्यक्ष हेम अधिकारी लगायतले...

फेदेनमा लिम्बु मौलिक पहिचानमा छलफल

पाँचथर, लिम्बुवानखबर संवाददाता। मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक लिम्बू पहिचानमा समेटिएका विषयबस्तु माथि आज पाँचथरको फिदिममा चर्चा गरिएको छ । लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म,सस्कृति,लिपी,रितिरिवाज र परम्परालाई समेट्न...

सभापोखरी प्रकाश आधारभूत विद्यालयमा लिम्बु भाषा शिक्षण प्रारम्भ

डिल्लीश्वर मुसाहाङ अम्याङ्सा संखुवासभा । संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार यस जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ । सभापोखरी ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश...

जनगणना सम्बन्धी सचेतना कार्यक्रम

कन्काई दुर्गापुरी, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको व्यवस्थापनमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मेरो गणना, मेरो...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

;