भाषा/साहित्य

सागर केरुङले पाए एफएलएफ २०७८ को उत्कृष्ट निर्देशकको अवार्ड

काठमाडौ, ८ फागुन । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । लिम्बू म्युजिक भिडियो ’हुक्फोलो’का लागि केरुङले उत्कृष्ट लिम्बू म्युजिक भिडियो निर्देशक अवार्ड हात...

कियाचू इलामको अध्यक्षमा बुद्धमाया सोङमी निर्वाचित, सचिवमा संचारकर्मी राम योङहाङ

इलाम, २८ माघ । किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेशनबाट अध्यक्षमा बुद्धमाया सोङमी नर्वाचित भएकी छन् । बिहीबार इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको जिल्ला अधिवेशनबाट सोङमी अध्यक्षमा निर्वचित भएका हुन् । अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ...

रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ । फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज...

लिम्बू र मैथिली भाषा सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

२२ पुस, दमक/ भाषा आयोगद्वारा १ न.ं प्रदेशमा सिफारिस गरिएका लिम्बू र मैथिली भाषा सम्बन्धी अन्तरकृया गोष्ठी पुस २१ गते बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सम्पन्न भएको गोष्ठीमा लिम्बू...

कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् । जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको...

;