सभापोखरी प्रकाश आधारभूत विद्यालयमा लिम्बु भाषा शिक्षण प्रारम्भ
डिल्लीश्वर मुसाहाङ अम्याङ्सा संखुवासभा । संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार यस जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ । सभापोखरी ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश...




