सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को चर्चा
फिदिम, १३ असोज । कवि एवं पत्रकार सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को बुधवार फिदिममा चर्चा गरिएको छ । पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि लक्ष्मीप्रसाद ढुङ्गाना र मधुराज केरुङले टिप्पणी राख्नुभएको थियो...




