भाषा/साहित्य

कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । किरात याक्थुङ चुम्लुङ शाखा मार्फत...

याक्थुङ मुन चइत चोक सयङकौं चौथो महाधिवेशन कार्तिक २९ र ३० मा हुने

लिम्बुवानखबर, १२ भदाैं। याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेकाे बैठकले यस्तो निर्णय गरेको हो...

नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले जित्यो निफ्फ अवार्ड, लिम्बु चलचित्र ‘के’ले पायो उत्कृष्ट कथा अवार्ड

लिम्बुवानखबर ।  नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले अमेरिकामा आयोजित नेपाल आदिवासी चलचित्र अवार्ड (निफ्फ) को उपाधि जितेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको आदिवासी अवार्ड (निफ्फ) को...

पाँच उत्कृष्ट लिम्बु कथा(खेदा)हरुले जिते पुरस्कार

ललितपुर। ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’बाट उत्कृष्ट पाँच लिम्बू कथा (खेदा)हरुले पुरस्कार जितेका छन् । शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण...

जन्तेढुंगा गाउँपालिकाले लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याए

लिम्बुवानखबर। खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ । ६ वटा वडापालिका रहेको जन्तेढुंगामा साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो । किरात समुदायको बाहुल्यता रहेको...

;