रहेनन् झापाको साहित्यिक धरोहर तेराख
दमक, १६ असार। झापाका प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ । बुधबार बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे...
दमक, १६ असार। झापाका प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ । बुधबार बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे...
फेदेन, १२असार। लिम्बु भाषा इतिहासलाई संस्थागत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता २०७८ हुने भएको छ । याक्थुङ् मुन्चइत चोक सयङ्ले कथा संकलन, उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्न ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न प्रतियोगिता...
काठमाडौं, ११ असार। मस्तिष्कघात भएर अस्पताल भर्ना भएका साहित्यकार पूर्व कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार कवि काइँलाको प्रारम्भिक...
दमक। सत्तालिप्सामा चुर्लम्म डुबेको वर्तमान असंवैधानिक सरकारको सांस्कृतिक अतिक्रमण बिरुद्ध फरक आयम उभिएको छ । कोरोना महामारीको संकटसँग जुँधिरहेको नेपाली जनतामाथि सत्ताको खोल ओडेर सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने कामचलाउ सरकारको नीति प्रति आयमले चेतावनी दिएको...
दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले...