भाषा/साहित्य

छथरमा तीन दिवसीय चासोक तङनाम मेला

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो । चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको...

मेरो मृत्यु उपहार दिन्छु

कविताः रचना लावती (कुसाङ) म यो चाहान्न स्वतन्ता र इज्जतको कुरा गरेर आफ्नै मुटुमा छुरा हान्नेहरु हो तल्लो र माथिल्लाे जात भन्दै जातको निर्धारण गर्नेहरु हो म यो युगको यस्तो मान्छे हुँ तर थाहा छैन...

साहित्यकार पुष्प सुब्बा थाम्सुहाङकाे स्मृति ग्रन्थ प्रकाशन हुने

झापा। साहित्यकार पुष्प थाम्सुहाङ ‘असित’को स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा अहोरात्र खटिनुभएका थाम्सुहाङ शिक्षण पेसामा आवद्ध हुनुका साथै भाषा साहित्यमा लाग्दा धेरै समस्या भोगेका व्यक्ति हुन् । थाम्सुहाङका छोरा वरुमहाङ थाम्सुहाङले सामाजिक...

१ लाख ८५ हजार राशीको खुल्ला अनलाईन अन्तराष्ट्रिय कविता प्रतियोगिता हुँदै

दमक। संघीय लेखक मञ्च प्रवास मलेसियाले १ लाख ८५ हजार राशी पुरस्कार भएको अनलाइन कविता प्रतियोगिता गर्ने भएको छ । “अस्तित्व र पहिचानको निमित्त विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०७७” नाम दिईएको उक्त प्रतियोगितामा भाग...

विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता तरङदिङ ताङसाङ चरणमा प्रवेश

दमक। विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणबाट तेस्राे तरङदिङ ताङसाङ चरणामा प्रवेश गरेको छ । शनिबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरण पार गर्दै तरङदिङ ताङसाङ चरणमा प्रवेश गरेको हो ।...