भाषा/साहित्य

धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय...

साँवा वंश उत्थान सुनसरी जिल्ला समिति गठन

धरान। सुनसरीको धरानमा साँवा वंश उत्थान समितिको जिल्ला समिति गठन भएको छ । केही अघि मात्र साँवाहरु वंशावली प्रकाशन गर्नको लागि संगठित हुने बताएका थिए । सुनसरी जिल्ला समितिमा बुद्धप्रसाद साँवाको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य...

तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये...

साँवा वंशको वंशावली प्रकाशन हुने

छथर। हाङ्बेरु हाङ् साँवा वंशावली प्रकाशनकोे कामलाई तिब्रता दिने जनाइएको छ । तेह्रथुम छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको बसेको विस्तारित बैठकले वंशावली प्रकाशनलाई तिब्रता दिने निर्णय गरेको हो । वंश उत्थानले प्रकाशन गरेको...

साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् । नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र...

;