आदिवासी जनजाति साहित्यकार महासंघको ललितपुरमा दुई दिने राष्ट्रिय भेला
ललितपुर। ललितपुरमा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला शुरु भएको छ । शनिबार शुरु भएको दुई दिने भेलालाई “साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं,” भन्ने नारा दिइएको छ । देशभरका विभिन्न...




