
कमलमा याक्थुङ भाषाको सातदिने प्रशिक्षण कार्यक्रम
दमक, २७ साउन । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक कार्यक्रमकाबिच शनिवार समापन गरिएको हो । यो संस्था कमल गाउँ...