
काठमाडौंमा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै
ललितपुर, ३२ जेठ । काठमाडौं ८ भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुनेभएको छ । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा भोलि असार १ देखि ५ गतेसम्म सो...