स्थानीय समाचार

विश्वासिलो सहकारीको १०औं बार्षिक साधारणसभा तीनदिनसम्म संचालन हुने

दमक, १३ असोज/विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन हुने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा असोज १५, १६ र १७...

खाती बने दमक सुनचाँदी ब्यवसायी संघको अध्यक्ष

दमक, १२ असोज। दमकका पुराना स्थापित सुनचाँदी ब्यवसायी काशीराम विश्वकर्मा (खाती) संघको दमक अध्यक्षमा निर्वाचित भएका छन् । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा खाती दमक सुनचाँदी व्यवसायी संघको छैंठौ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।...

चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ । गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा...

सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ । सोमबार बिहान को२च २६३२ नम्बरको सो...

दमककै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभाको प्रतिवेशन सार्वजनिक

दमक, ११ असोज । दमक ८ स्थित यहाँकै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा आजबाट शुरु भएको छ । सहकारीले आज (आइतवार) बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो...

;