स्थानीय समाचार

लागूऔषध गाँजा सहित बेलामारीमा तीन जना पक्राउ

मोरङ, २३ भदौं । मोरङकाे बेलबारीमा लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझा ५ बजे प्रहरीले गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १...

कमेडी च्याम्पियन २ का प्रत्यासी भरतमणि पौडेलको गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत

ताप्लेजुङ्। कमेडी च्याम्पियन–२ को तीनका फाइनलिष्ट भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ । आज ताप्लेजुङ्मा स्थानीयले भव्य स्वागत गरेका थिए । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति...

झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ । झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले...

इलामका ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

इलाम, २१ । इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । इलाम जिल्लाको एक नगर प्रमुख, एक पालिका अध्यक्ष, १० वडाध्यक्ष, ४ जना कार्यापलिका सदस्य र...

इलाम नगर सभापतिमा सुसेलीको उम्मेद्धारी घोषणा

इलाम । इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महादिवेशनमा इलाम नगरपालिका वडा नम्वर ९बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतिमा उम्मेद्धारी...

;