स्थानीय समाचार

दमकमा पुर्ण लकडाउन अवधिको ब्याज छुट र ताकेता नगर्न ब्यवसायीहरुको बित्तिय संस्थाहरुसँग माग

दमक/ कोरोना संक्रमण र यसलाई रोक्न लगाइएको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भन्दै दमक उद्योग वाणिज्य संघले सहकारी तथा वित्तिय संस्थाका साझा संस्थाहरुको ध्यानाकर्षण गराएका छन् । दमक उद्योग वाणिज्य संघले...

फाल्गुनन्द साकोसद्वारा बार्षिक प्रतिवेदन सार्वजनिक

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)का अध्यक्ष लगायत पदाधिकारी र कर्मचारीहरू प्रतिवेदन सार्वजनिक गर्दै दमक, १५ भदौं । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)ले १०औं साधारणसभामा प्रस्तुत गरिने...

नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ । नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा...

झापा इक्यानले मनायो २५औं बार्षिकोत्सव

विर्तामोड, १५ भदौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । आइतबार सामाजिक काम गर्दै इक्यान झापाले २५औं वार्षिकोत्सव मनाएको हो । इक्यान झापाले बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा...

भूटानी शरणार्थी समस्या समाधानका लागि बीआरआरआरसीको सरकारसँग अपिल

दमक, झापा । भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ । बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री...