स्थानीय समाचार

झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु

  लिम्बुवानखबर, १९ भदौं । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार...

लुईटेलले आरम्भ कम्प्यूटर पसलको गरे शुभारम्भ

दमक/झापा दमकका सफल व्यवसायी युवा ब्यवसायी रमेश लुईटेलले आरम्भ कम्यूटर पसलको शुभारम्भ गरेका छन् । पुराना ब्यवसायी भएपनि उनले नयाँ रुपमा आरम्भ ब्यवसाय शुरु गरेका हुन् । कम्प्यूटर तथा प्रविधिको क्षेत्रमा अब्बल ब्यवसायीको रुपमा पहिचान...

पत्रकार आङ्ला गिरीराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

धरान, १७ भदौ।  सुनसरी धरानका अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’बाट पत्रकार भैरव आङ्ला पुरस्कृति भएका छन् । नेपाली कांग्रेस र नेपाल...

उर्लाबारी उवासंघमा लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणा

उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारी घोषणा गरेको छ । बुधबार उर्लाबारीस्थित सगरमाथा सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी तारामान सिरेङ लिम्बू नेतृत्वको लोकतान्त्रिक प्यानल...

मोरङको कानेपोखरीमा पेस्तोल सहित दुई जना पक्राउ

तस्वीरः १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर पथरी,१६ भदौ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोरङको कानेपोखरी ६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा...