स्थानीय समाचार

झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१ ख ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे...

दमक बन्याे झापा मिडिया कपकाे विजेता

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको...

औद्योगिक पार्कका पीडितहरु पुनः आन्दोलित हुँदै

दमक,१८ असोज । झापाको दमक र गौरादह नगरपालिका साथै कमल गाउँपालिकाको क्षेत्रमा निर्माण हुने भनिएको नेपाल-चीन मैत्री औद्योगिक पार्कमा पर्ने जग्गा धनीहरू पुनः आन्दोलित भएका छन् । मुआव्जा उचित नभएको भन्दै गठित यस अघिका दुईवटा संघर्ष...

दमकस्थित भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टहरुमा भेटिए अखाद्यय सामग्री

दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल...

अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङलाई

दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ । शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि...