स्थानीय समाचार

क्यान्सर पिढीत लिम्बुद्वारा उपचारको लागि अपिल

लेटाङ् । मोरङको लेटाङ ३ मा बस्दै आएका अमित लिम्बुले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बर्ष २७ का लिम्बु २ बर्ष साउदी अरबमा बसेर फर्कने क्रममा आन्द्राको क्यान्सर देखापरेपछि हाल उपचारको लागि...

फोनिज झापाद्वारा जुम मार्फत २२औं स्थापना दिवसको शुभकामना आदनप्रदान

विर्तामोड। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले जुममार्फत २२ औं स्थापना दिवसको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ । जुममार्फत आयोजित कार्यक्रममा फोनिजका नेताहरु लगायत नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकारजन्य संगठनका प्रमुखहरुले...

फोनिज संघीय सचिव देवान सहित ६ जना पत्रकार पुरस्कृत हुँदै

दमक, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने व्यक्तित्वहरुको नाम...

श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ । उक्त भेलाले समितिको उपाध्यक्षमा...

केर्खा देवीझोड़ामा युवा समूह गठन

बसन्त राज सुब्बा दमक, २६ साउन । झापाको कमल ३ देवीझोड़ामा युवा समूह गठन भएको छ । सोमबार त्यहाँका सक्रिय युवाहरुको उपस्थितिमा देवीझोडा युवा समूह गठन भएको हो । सो भेलाले गाउँको विकास, सामाजिक सेवा...