स्थानीय समाचार

सुन्दरहरैचामा गाँजा सहित सिटी सफारी चालक पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालक पक्राउ परेका छन् । धनकुटाको शहिदभूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई पक्राउ परेका...

सहकारीद्वारा मृत्यु भएका शेयरसदस्यहरुलाई आर्थिक सहयोग प्रदान

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ मा रहेको माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाले मृत्यू भएका आफ्ना सेयर सदस्यका परिवारलाई जनही पाँच हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ । सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमका...

मुमिता बनिन् विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता

बालकुमार ताम्ली विजयपुर, २४ साउन। प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१को विजेता तेह्रथुमकी मुमिता तेयुङ भएकी छन् । उनीे अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै विजेता भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका...

दाम्लोले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष नेपाली पक्राउ

लिम्बुवानखबर । दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई कार्यालय परिसरमै आफ्ना भाईबहिनीहरुको पोषण भत्ता लिने क्रममा भएको विवादमा...

जन्तेढुंगा गाउँपालिकाले लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याए

लिम्बुवानखबर। खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ । ६ वटा वडापालिका रहेको जन्तेढुंगामा साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो । किरात समुदायको बाहुल्यता रहेको...

;