स्थानीय समाचार

इन्ट्रयाक्ट क्लव अफ पिस जोनले मनायो आठौं स्थापना समारोह

धरान विजयपुर। इन्ट्रयाक्ट क्लब अफ पिस जोनले आफ्नो आठौं चाटर्ड स्थापना समारोह मनाएको छ । शनिबार पिस जोनले धरानमा कोभिड १९ को बिच ८औं समारोह कार्यक्रम सम्पन्न गरेको हो । कोभिड–१९ कोरोना भाईरसले थिलथिल पारेको...

लिम्बुवान मञ्चको चुलाचुलीमा अन्तरक्रिया तथा क्रियासिल कार्ड वितरण शुभारम्भ

चुलाचुली,३० साउन।  संघीय लिम्बुवान मञ्च, नेपालले आफ्नो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आगामी राष्ट्रिय महाविधेसनलाई लक्षित गर्दै क्रियासिल कार्ड वितरण कार्य तिब्र पारेसँगै इलामको चुलाचुलीले पनि शुभारम्भ गरेको छ । शनिबार चुलाचुली १ कमलमा एक...

दमक नगरपालिकाद्वारा गठबन्धनले उठाएको माग सोम्बधन गर्ने प्रतिबद्धता

दमक, ३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार नगरपालिकाले कांग्रेससहितका पाँच दलीय गठबन्धनका स्थानीय नेतृत्वसंग अन्तरकृया गरि दलहरुले उठाएका मागको बारेमा सम्बोधन गर्न लिखित प्रतिवद्धता...

महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षणको लागि समिति गठन

तेह्रथुम, २९ साउन । तेह्रथुमको आठराई १ संक्रान्तीबजारस्थित १६ औं राष्ट्रिय विभुति महागुरू फाल्गुनन्द लिङ्देनको प्रतिमा संरक्षण गरिने भएको छ । शुक्रबार प्रतिमा संरक्षण, सम्वर्धन तथा सेवापुजाको निमित्त गर्नको निमित्त २१ सदस्यीय ‘फाल्गुनन्द प्रतिमा संरक्षण...

दमक ४ मा माओवादी केन्द्रको वडा कमिटी गठन

दमक, २८ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक–४ मा २१ सदस्यीय रहेको वडा कमिटि गठन गरेको छ । बुधबार वडा नं ४ द्वारा आयोजित भेलाले मानबहादुर श्रेष्ठको अध्यक्षतामा वडा कमिटि गठन गरिएको...