स्थानीय समाचार

झापामा कोरोना संक्रमणबाट हालसम्म २१३ को मृत्यु

झापा। झापा जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ । आज मृत्यु हुने दुई जना अर्जुनधारा ११ का होम आइसोलेखनमा रहेका ६० बर्षीय पुरुष र वि एण्ड सी अस्पतालमा उपचार भईरहेका कन्काई...

वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन

झापा। झापाको मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट निधन भएको छ । विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ः३० बजे निधन भएको हो । मेचीनगर सामाजिक विकास समिति...

आजबाट दमकमा कोभिड १९ आईसुलेसन सेन्टर शुरु

दमक/ दमक नगरपालिकाद्वारा बेलडाँगीमा संचालित कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर आजबाट शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख संयोजनमा आईसुलेसन सेन्टर...

धारिलो हतियार बाम्फोक प्रयोग गरि १ को हत्या

विराटचोक। मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्या भएको छ । शुक्रबार बिहान घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा भेटिएका ऋषिदेवको स्थानीय २३ बर्षीय पुजन राईले बाम्फोकले हानेर हत्या गरेको१ नम्बर प्रदेश प्रहरी कार्यालय...

महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच विषयक भर्चुअल प्रशिक्षण

दमक। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको...