
फिदिममा आफनै घरकाे भर्याङबाट लडेर एकको मृत्यु
लिम्बुवानखबर/ पाँचथरको फिदिम नगरपालिका ५ चोकमागु सरसेउलाका ३५ बर्षीय राजु राईको आफनै घरको भर्याङबाट लडेर मृत्यु भएको छ । शुक्रबार आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडदा घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु...