स्थानीय समाचार

दमकमा सक्रिय कोरोना संक्रमित संख्या ५ सय नाघ्यो

दमक। गएको चैत्र २५ गतेदेखि दमकमा देखिन शुरु गरेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या दमकमा ५ सय नाघेको छ । हाल दमक नगरमा संक्रमितको संख्या ५०२ पुगेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार...

दमकमा आज ८८ जना कोरोना संक्रमण पुष्टि, जेष्ठ १ देखि पूर्ण लकडाउन

दमक/झापाको दमकमा आज (बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो...

भारी बर्षाका कारण गजुरमुखी–इभाङ–चतुरे सडक अवरुद्ध

इलाम। भारी वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले माङसेबुङ गाउँपालिकाको गजुरमुखी–इभाङ–चतुरे सडक खण्ड अवरुद्ध बनेको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम हुँदै गाउँपालिका कार्यालय त्यसैगरी चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो । यो सडक खण्डको वडा नम्बर...

कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्‍याउँदै, झापामा २६ पत्रकार संक्रमित

झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो...

जंगली हात्तीको आक्रमणबाट लिम्बुको मृत्यु

दमक। जंगली हात्तीको आक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालिका ३ शहिदगेट निवासी ४५ वर्षीया जीत वहादुर खोयाङ लिम्बुको मृत्यु भएको हो । मर्निङवाक जाने क्रममा उनलाई आज विहान ५ वजे जंगली...