लायन्स क्लब अफ दमक गरिमाको अध्यक्षमा नविन अग्रवाल
दमक/ लायन्स क्लब अफ दमक गरिमा बर्ष २०२१÷०२२ को अध्यक्षमा नविन अग्रवाल चयन भएका छन् । क्लबको नेतृत्व सम्महालेका अग्रवाल दमकका स्थापित युवा व्यवसायी हुन् । दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य अग्रवालको अध्यक्षमा...




