स्थानीय समाचार

मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी १ को मृत्यु

मेचिनगर।  झापाको मेचिनगर नगरपालिका–९ का अन्दाजी ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई...

कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो...

अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको निधन

बिर्तामोड। कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण...

आजबाट ताप्लेजुङमा एकहप्ता निषेधाज्ञा थप

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । जेठ २ गतेसम्मको निषेधाज्ञा सकिएपछि ३ गतेदेखि १० गते सम्म एक हप्ता निषेधाज्ञा थप गरिएको हो । दुई हप्तादेखि जारी निषेधाज्ञाको अवधि दोश्रो तेस्रो...

लेटाङमा छुरी प्रहारगरी एकको हत्या, संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

लेटाङ। माेरङकाे लेटाङ–३ त्रिशुली चोकका स्थानीय २२ बर्षीय रोमन राईको छुरा प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय सुशील परिवार, २० बर्षीय दिलबहादुर लिम्बू र भुपाल लिम्बू रहेका छन् ।...

;