कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्याउँदै, झापामा २६ पत्रकार संक्रमित
झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो...




