स्थानीय समाचार

चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा...

फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते...

दमक जेसिज र हिमशिखर एफएम बिच रेडियो कार्यक्रम गर्न सम्झौता

दमक। जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ । दमक जेसिजका अध्यक्ष सुयोग खरेल...

;