दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग
लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ । अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस...




