माङसेबुङमा बाली विज्ञान पढाई शुरु
माङसेबुङ/ इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो । कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको...

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो । घटनाका...
उर्लाबारी। मोरङको रतुवामाई नगरको इटहरामा संघीय लिम्बुवान मञ्च, नेपालले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो । कोरोना संक्रमणको विच पनि सामाजिक...
दमक। झापाको गौरीगञ्ज १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बुङकाे प्रमुख उपस्थितिमा समिति गठन भएको हो । कृष्ण कुमार आङलाको अध्यक्षतामा २० सदस्यीय वडा...
ताप्लेजुङ्। ताप्लेजुङ् मेवाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा विभिन्न पार्टी परित्याग गरी ५५ जना प्रवेश गरेका छन् । मंगलबार साँझ पार्टी प्रवेश कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लावुङको उपस्थितिमा पार्टी...