स्थानीय समाचार

दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक छनौट

दमक। झापा दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक प्रतिस्पर्धाबाट छनौट गरिएको छ । नगरपालिका वडा नंं. ७ मा रहेको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक नगरपालिकाले करारमा नियूक्त गर्ने निर्णय गरेसँगै शिक्षक छनौट गरिएको हो ।...

नरेन्द्र आङबुहाङ ९४औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा तङसिङ अनुष्ठान सम्पन्न

विर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा कियाचु भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान समारोह चुम्लुङ्हिम् कार्यालय परिसरमा सम्पन्न भएको छ । किरात याक्थुङ्...

लालीगुराँसमा भवन उद्धघाटन

तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा दलित विकास नगर सम्मन्वय समितीको कार्यलय सोमबार उद्धघाटन गरीएको छ । नगरभित्रका दलितहरुको उत्थानका लागि नगरपालिकाले छुट्टै दलित विकास नगर सम्मन्वय समिति गठन गरी यस कार्यालयको उद्धघाटन नगर प्रमुख अर्जुन...

इलामकाे माई र माङ्सेबुङका छ हजार ५१५ घरपरिवारलाई लालपुर्जा

इलाम। इलाम जिल्लामा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । जिल्लाको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार पाँचसय पन्ध्र घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो...

माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो । स्वीस सरकार विकास सहयोगमा साना...

;