स्थानीय समाचार

हरप्रहरकर्मी फियाक “नारी सञ्चार गृह”काे सचिवमा सर्वसम्मत चयन

झापा । झापामा महिला सञ्चारकर्मीहरूको संगठन नारी सञ्चार गृहको सचिवमा हरप्रहरकर्मी संवाददाता भुमिका लिम्बू फियाक चयन भएकी छन् । झापाको विर्तामाेडमा सम्पन्न नारी सञ्चार गृहको अधिवेशनबाट फियाक सर्वसम्मत चयन भएकी हुन् । गृहको अध्यक्षमा भीमा शिवाकोटी...

विश्वासिलो सहकारी संस्थाद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

दमक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक-६ पिपल चौकमा कार्यालय रहेको सहकारी संस्थाले नवौं बार्षिक साधारणसभाको पुर्वसन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो...

हिल्लीहाङमा लिम्बुवानको राजनैतिक प्रशिक्षण

पाँचथर। पाँचथरको हिल्लीहाङ् गाउँपालिका चतुरे बजारमा संघीय लिम्बुवान मञ्च, नेपालले अगुवा नेता कार्यकर्ताहरुलाई एक दिने राजनैतिक प्रशिक्षण दिएको छ । हिल्लीहाङ् गाउँपालिकाका अगुवा नेताहरुलाई मञ्चको महासचिव संगम खनालले मञ्चको राजनैतिक दर्शनशास्त्र र सांगठानिक संरचनाको बारेमा...

राष्ट्रिय बहुमुखी सहकारीको २१औं स्थापना दिवसमा रक्तदान

दमक। झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २१औं स्थापना दिवस तथा साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । संस्थाको आफ्नै कार्यालयमा बुधबार रक्तदान कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ५२ पिन्ट रगत...

दमकमा थप तीन महिलासहित पाँच जना संक्रमित

झापा। दमकमा तीन महिलासहित पाँच कोरोना संक्रमित थपिएका छन् । सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१...