स्थानीय समाचार

झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता...

दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् । आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे । तदर्थ...

मालपोत कार्यालय दमकले माग्यो माफी

दमक। मालपोत कार्यालय दमकले मंगलबार मालपोत कार्यालयमा भएको घटनाप्रति दुःख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले विहीबार एक विज्ञप्ति जारी...

झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी

दमक/  झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत...

उर्लाबारी एकमा लिम्बुवान मञ्चकाे गठन

उर्लाबारी। मोरङ्को उर्लाबारी १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी पुर्नगठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा उर्लाबारी सिमाना बस्तीमा लिम्बुवान राजनीति बारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रमसँगै मञ्चको वडा कमिटी...

;