स्थानीय समाचार

पाँचथरका दक्षिणी चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

पाँचथर। प्रदेश १ सरकारद्वारा स्विस सरकारको सहयोगमा पाँचथर जिल्लाको दक्षिणी चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम संचालनमा आएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिकामा एकिकृत गाँउविकास रणनितिक योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । त्यस...

फियाकद्धारा जिल्ला चुम्लुङको कार्यबहाक बिधानसम्मत भएको जिकीर

दमक। किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले गत कार्तिक १७ गते आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् । उनले पाएको कार्यवहाकको अख्तियारी प्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको...

ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक

रमेश किरण सापकोटा पाँचथर / पाँचथर याङ्वरक गाउँपालिका साबिक सुन्दर गाउँ ओयामको बारेमा कवि, साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” सार्वजनिक भएको छ । पुस्तक भित्र राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक...

फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी प्रतापलाइ

माङसेबुङ ।  १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा सम्पन्न अनलाइन वक्तृत्वकला प्रतियोगिताको उपाधी माङसेबुङका प्रताप ताप्मादेनले जितेको छ । मंगलबार सम्पन्न ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा...

दमकबाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका वडा नं. ८ बाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक ७ का २८ बर्षीय अमन लिङ्फेक लिम्बु रहेका...