स्थानीय समाचार

झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२...

दमकमा लैंगिक हिंसा विरुद्धकाे १६ दिन अभियानको भर्चुअल उद्घाटन

दमक/ झापाकाे दमक नगरपालिकाले  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ । कार्यक्रम भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा...

शुक्रबार दमक बजार बन्द

दमक/ आँउदो शुक्रबार दमक बजार बन्द हुने भएको छ । बर्षौदेखि प्रत्येक शुक्रबार दमक उद्योग बाणिज्य सघको आग्रहमा बजार बन्द हुँदै आएको थियो । चाडपर्व तथा कोभिड कारणले केहि महिनायता पनि दमक शुक्रबार पनि खुला...

दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...

दमकका भण्डारीले गरे आफ्नै श्रीमतीको हत्या

दमक/ झापा दमक १ का चुडामणी भण्डारीले आज साँझ आफनै श्रीमतिको हत्या गरेका छन । कमल ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरी हत्या...

;