स्थानीय समाचार

ब्रबिम र सिताको आवाजमा ‘आत्तिन साम्माङील सुसाङबाइ’ सार्वजनिक

आन्छुमे नसान माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका सिता सिंघक लिम्बूको कर्णप्रिय आवाजमा सजिएको पे्रमिल रोमान्टिक गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।...

दमकमा ६ वटा आधारभुत स्वास्थ्य भवन बन्ने

दमक/ झापाको दमकमा ६ वटा आधारभुत स्वास्थ्य चौकी बन्ने भएकाे छ ।  दमककाे वडा नं. ३, ५, ७ र अन्य तीन स्थानमा ति आधारभुत स्वास्थ्य चौकी बनाउने तयारी थालिएकाे हाे । साेमबार देशै भरी स्वास्थ्य...

झापामा एककाे कुटेर हत्या, संलग्न तीन जना पक्राउ

दमक/ झापाको मेचीनगर ४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानको हत्या भएकाे छ । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवस लुङगेली मगर,...

जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ । प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।...

किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द...

;