स्थानीय समाचार

दमकका दुई अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री प्रदान

दमक। झापा दमकका दुई अस्पताललाई एक गैरसकारी संस्थाले रु ४५ लाख बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ । टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड-१९ सङ्क्रमित बिरामीको उपचारका लागि...

चुलाचुली मिडियाकाे कार्यक्रम “समय र सिर्जना”

चुलाचुली ।  इलाम र चुलाचुली मिडिया प्रा.लि.को अफिसियल युटुव च्यानलबाट प्रत्येक हप्ता विहिबार विहान ७ बजे प्रशारण हुँदै आएको कार्यक्रम “समय र सिर्जना” भोली विहिवारबाट ११ औं श्रृंखलामा प्रवेश गर्दैछ । आगामी ११ औं श्रृंखला...

दमकको यामाहा सोरुममा रे जेडआर १२५ एफआई स्कुटर

दमक । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर बजारमा ल्याएको छ । ७ असोजमा भर्चुअल विधिबाट कम्पनीले लञ्च गरेको सो स्कुटरको आज यामाहा नेपालको दमकस्थित सो रुम क्रिसभ कमर्सियल कम्पनी लिमिटेडमा समेत लञ्च गरिएको...

शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय...

दमकमा २ जना स्वास्थ्यकर्मी सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि

झापा। झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार ६ महिला सहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा दमक अस्पतालका...