स्थानीय समाचार

एम.एफ.सी. दार्जिलिङको पहिलो जित

दमक, २४ माघ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि.दार्जिलिङ भारतले जित निकालेको छ । मंगलबार इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित...

पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात

दमक, २४ माघ । इलामको माङसेबुङमा आज सोमबारदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ । माङसेबुङ ५, मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम...

पवित्रहाङमा कपको अन्तिम तयारी पूरा

दमक, २२ माघ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ । माघ २२...

भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा प्रमाणपत्र वितरण

दमक, १९ माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा...

प्रथम अध्यक्ष पाठकलाई अभिनन्दन गर्ने

दमक, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम...