स्थानीय समाचार

रचना लावती नरेन्द्रबहादुर–कमलादेवी साहित्यक पुरस्कारबाट पुरस्कृत

दमक, ८ पौष। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा दमकमा स्थायी रूपमा बसाेबास गर्दै आउनुभएकी साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा भवनदाता नरेन्द्र...

फाल्गुनन्द शाकोस कार्यालय स्थान्तरण

दमक, २९ मंसिर । दमक–६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था दमक–१ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । आज एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु...

दिनेश याेङहाङले जिते ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि

माङसेबुङ, २१ मंसिर । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेका छन् । इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलाम माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ...

नेपालमै पहिलाे किरात लिपि र लिम्बू (याक्थुङ) भाषामै प्रकाशितहुने अनलाइन खबर सञ्चालन

दमक, २१ मंसिर । इलाम माङसेबुङस्थित किरात धार्मिक पर्यटकीय स्थलबाट किरात सिरिजंगा लिपि र लिम्बू (याक्थुङ) भाषामा नेपालकै पहिलो समाचारमूलक अनलाइन खबर सञ्चालनमा आएको छ । ‘किरात मुन्धुमी सभ्यता भाषा, साहित्य र संस्कृति बिकासको अभियान’...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

;