स्थानीय समाचार

याक्थुङ् लेखक संघ उपत्यका समितिको प्रथम अधिवेशन सम्पन्न

दमक, ३२ असार ।  याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो...

तेह्रथुम जिल्ला लिम्बुवान, किरात संयुक्त संघर्ष समिति गठन

मेयङलुङ, ३० असार / प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा प्रदेश को १४ जिल्लामा जिल्ला स्तरीय लिम्बुवान, किरात संयुक्त संघर्ष समितिहरु धमाधम गठन भैरहेका छन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा भइरहेको विभिन्न पहिचान चाहाने राजनीति...

दमक नगरको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभई स्थगित

दमक, लि.ख. । दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको वजेट पारित नभई स्थगित भएको छ । आज अपरान्ह बसेको परिषद बैठकमा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको विरोधका कारण प्रस्तुत वजेट पारित हुन नसकेको हो...

प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

असार २६, चुलाचुली । इलाम जिल्ला चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका...

झापाली पत्रकार दिपीन राई सम्मानित

लिम्बुवानखबर संवाददाता । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपीन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक/प्रकाशक समेत रहेका...