स्थानीय समाचार

दमकमा लिम्बू भाषामा आधारित नाटक “सिमिक्वा” मञ्चन हुने

असार २५, चुलाचुली / चुलाचुली रंगमञ्च द्वारा प्रस्तुत नाटक “सिमिक्वा” असार २७ देखि असार ३० गते सम्म झापाको दमक स्थित दमक सभा गृहको पुर्व पट्टि “कदम थिएटर” को हलमा मञ्चन हुने भएको छ । लिम्बू...

दमक नगरका प्रमुख उपप्रमुखले सरकारी कार्यालय प्रमुखहरुसँग सेवा प्रवाह बारे गरे छलफल

दमक, लिम्बुवानखबर । दमक नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग नगरमा सेवा प्रवाहलाई सहज बनाउने बिषयमा छलफल भएको छ । ईलाका प्रशासन कार्यालय, बिद्युत प्राधिकरण, सडब डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग ति...

झापामा परम्परागत काेदाेकाे रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न प्रवद्र्धन समिति गठन

झापा, २० असार । परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै आयआर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे रहेका छन्...

दमकमा ३ दिने कौसी खेती तालिम सुरू

दमक, १९ असार । दमक नगरपालिकाको वातावरण समितिको आयोजनामा आइतबारबाट ३ दिने कौसी खेती तालिम सुरु भएको छ । नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको वातावरण समिति संयोजक एवम् दमक वडा...

माङसेबुङमा पत्रकारितामा फिचर लेखन तालिम सम्पन्न

दमक, १६ असार । इलामको माङसेबुङमा गत आइतबारदेखि जारी ‘पत्रकारितामा फिचर लेखन तालिम’ बुधबार सम्पन्न भएको छ । फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान र स्थानीय अग्रज सञ्चारकर्मी अवोध अविरलले सहजीकरण गरेको तालिममा आधारभूत समाचार...