स्थानीय समाचार

लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

दमक/ झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ईलाम माई ८ का २५ बर्षिय सुजेन्द्र...

माङ्सेबुङमा बलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

मिक्लाजुङ, १२ असार । पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारबाट दमक तर्फ जार्दै गरेको बलेरो दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो ईलामको माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा बलेरो...

प्रदेश १ को नामाकरण लिम्बुवान नगरे विद्रोह गर्ने चेतावनी

झापा, १२ असार/ संघीय लिम्बूवान पार्टी, नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् । शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको अघात...

पाँचथरमा गोलियाले लियो १८ वर्षे युवाको ज्यान

पाँचथर, ११ असार । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ स्थित बरबोटेमा गोलियाले किचेर एक १८ वर्षीय युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार स्थानीय राजेश आङदेम्वेले ज्यान गुमाएका हुन् । बजारमा बिक्रीका...

दमक नगरको नीति तथा कार्यक्रम सार्वजनिकः कार्यक्रममा १ अर्व ६३ करोडको नयाँ बजेट पेश

दमक, १० असार । दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अधिकांश कार्यक्रम यस अघीकै सरकारले ल्याएको हो । घोषित नीति तथा कार्यक्रमको पहिलो बुँदामा...