स्थानीय समाचार

विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

झापा / झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका...

विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

झापा, २९ चैत। झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा...

कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील...

भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा हुँदै

झापा, २५ चैत । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ झापाकाे आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए...

विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन्...