स्थानीय समाचार

रतुवामाइमा लिम्बुवान मञ्चको वडा कमिटी गठन

उर्लाबारी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल रतुवामाई वडा नं. १० को वडा कमिटी गठन भएको छ । बिहीबार रतुवामाइमा आयोजित कार्यक्रममा प्रान्तीय सचिव रामचन्द्र थापाको प्रमुख आतिथ्यतामा गणेश सहनीको संयोजकत्वमा समिति गठन...

शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन

शिवसताक्षी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन भएको छ । विहीबार शिवसताक्षीस्थित भुपु सैनिक भवनमा आयोजित एक कार्यक्रमले प्राइमरी कमाण्डर विजय योङहाङको...

माङसेबुङ पालिकाले लोककल्याणकारी विज्ञापन दिने

इलाम, १८ फाल्गुन । माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८...

बाल हेल्पलाइनद्वारा फाकफोकथु पालिकालाई सामग्री सहयोग

इलाम, १७ फाल्गुन । इलामको फाकफोकथुम गाउँपालिकास्थित कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले मंगलबार स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गरेको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल...

निम्स नेशनल हस्पिटलमा आजबाट सिटी स्क्यान सेवा शुभारम्भ

दमक, १७ फागुन । झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले आज (मंगलबार) देखि सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको...