पथरीशनिश्चरेमा तीन दिने पत्रकारिता सम्बन्धी तालिम सम्पन्न
मोरङ, १६ फाल्गुन । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम समापन भएको छ । पथरीको मनोहर होटल एण्ड फनपार्कमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको...




