स्थानीय समाचार

नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका...

छोरीको जन्मोत्सवमा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ रकम सहयोग

लिम्बुवानखबर संवाददाता। झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । गिरी परिवारले...

घाइतेको उपचारमा गएका दुई चिकित्सक बेपत्ता

लिम्बुवानखबर, ३ कार्तिक । दुई दिन देखि निरन्तर परेको बर्षाका कारण पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता भएका छन् । इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ...

दमकमा रतुवा खोलाले ७ घर बगायो, १७ घर जोखिममा

दमक, ३ कार्तिक । दमकको पूर्वी सिमानामा बग्ने रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ भने १७ वटा घर बाढीको जोखिममा परेको छ । तीन दिनदेखि परेको अविरल...

अविरल बर्षाको कारण धरानमा २ जनाको मृत्यु

बालकुमारी ताम्ली धरान विजयपुर । सुनसरी धरानमा अबिरल बर्षाको कारण दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । अविरल बर्षाले धरान १३स्थित नागेश्वर मार्गमा पहिलो गई घर पुरिदा निशान राईको ८ बर्षीया छोरी निशु राई र...